काठमाडौं, १९ भदौ । एसिया कप क्रिकेटअन्तर्गत नेपालले भारतलाई २३१ रनको लक्ष्य दिएको छ । टस हारेपछि ब्याटिङको जिम्मा पाएको नेपालले ४८।२ ओभरमा सबै विकेट गुमाएर २३० रन जोड्यो । नेपालको पालीमा आसिफ शेखले ५८, सोमपाल कामीले ४८, कुशल भुर्तेलले ३८ र दीपेन्द्रसिंह ऐरीले २९ ...