काठमाडौं, १५ चैत्र । सुनको भाउले आज कीर्तिमान बनाएको छ । सुनको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेर तोलाको एक लाख ७६ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।आज सुनको भाउ एकैदिन तोलामा एक हजार चार सय रुपैयाँले बढेको हो ...