काठमाडौ, १० फागुन । चालु आर्थिक वर्षको सात महिना अर्थात साउनदेखि माघसम्म करिब १९ अर्ब रुपैयाँबराबरको स्मार्टफोन आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार माघसम्म विभिन्न देशबाट १२ लाख २९ हजार थान स्मार्टफोन आयात गर्दा १८ अर्ब ९८ करोड रुपैयाँभन्दा बढी बाहिरिएको छ ...