तेह्रथुम, ११ पुस। आफ्नै लगानीमा तान राखेर ढाका बुन्न नसक्ने विपन्न समुदायका महिलालाई लक्षित गरेर तेह्थुमको म्याङलुङमा साझा सुविधा केन्द्र स्थापना भएको छ । दश थान सेट सहित साझा सुविधा केन्द्र स्थापना भएको हो । केन्द्रको स्थापनाले ढाका बुनेर जीविकोपार्जन गर्न सक्ने तर लगानी अभावका कारण ...