काठमाडौं । नेपाल–चीन सीमा क्षेत्रमा आएको विनाशकारी बाढीपहिरोपछि उत्पन्न मानवीय संकटमा नेपाललाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायले वित्तीय सहायता, राहत सामग्री तथा खोज तथा उद्धार टोली परिचालन गर्न थालेको छ । युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले बाढीबाट अत्यधिक प्रभावित परिवार तथा समुदायका लागि २० ...