काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाश ज्वालासहितको टोलीले रसुवा–त्रिशूली क्षेत्रको भीषण बाढीबाट प्रभावित विभिन्न स्थानको स्थलगत निरीक्षण गरेको छ। टोलीले नुवाकोटको विदुर नगरपालिका, देवीघाट, त्रिशूली तथा आसपासका प्रभावित क्षेत्रमा पुगेर जनधनको क्षति, बेपत्ता नागरिकको अवस्था तथा उद्धार र राहत कार्यबारे जानकारी लिएको हो। स्थलगत ...