रौतहट, १४ वैशाख । भारतको बैरागनियाबाट रौतहटको गौर हुदै काठमाण्डौ लैजाने तयारीमा रहेको एक युवकको साथबाट ३५० थान नाइट्रोभेट टेन ट्याबलेट बरामद गरिएको छ । प्रहरी हवल्दार प्रभु चौरसियाको कमाण्डमा खटिएको प्रहरीको टोलीले ललितपुर पुल्चोक झम्सिखेल ठेगाना भएका २५ बर्षिय श्याम लामालाई लागुऔषध सहित पक्राउ ...