काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको राष्ट्रिय स्वाधीनता सुगौली सन्धिपछि अहिलेजस्तो गम्भीर संकटमा नपरेको दाबी गरेका छन्। सोमबार काठमाडौंमा आयोजित ‘कम्युनिस्ट एकता, सहकार्य र पुनर्गठन’ विषयक अन्तरक्रियामा बोल्दै प्रचण्डले देश अहिले असाधारण संकटबाट गुज्रिरहेको बताएका हुन्। ‘अहिले देश साँच्चै ...