काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पुरुषोत्तम यादवलाई सहमहामन्त्रीमा नियुक्त गरेको छ। पार्टीको आज बसेको बैठकले यादवलाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो। रास्वपा सभापति रवि लामिछानेले सामाजिक सञ्जालमार्फत यादवको नियुक्तिबारे जानकारी दिँदै उनलाई बधाई तथा शुभकामना दिएका छन्। पार्टीको आगामी संगठनात्मक तथा राजनीतिक कार्यभार ...