काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापनका लागि आवश्यक जग्गा उपलब्ध गराउन पहल गर्ने प्रतिबद्धता जनाएका छन्। शुक्रबार सिंहदरबारमा बञ्चरेडाँडाको फोहोर व्यवस्थापन र प्रभावित क्षेत्रका स्थानीय जनप्रतिनिधिसँग भएको छलफलमा मन्त्री तिमिल्सिनाले यस्तो प्रतिबद्धता जनाएका हुन्। मन्त्री तिमिल्सिनाले विद्यमान कानुनमा संघीय ...