काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले लामो समयदेखि प्रक्रियामा रहेको शिक्षा ऐन चाँडै टुंगोमा पुग्ने बताएका छन्। शुक्रबार धनगढीमा आयोजित शिक्षा संवाद कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले सातै प्रदेशमा सञ्चालन गरिएको शिक्षा संवादबाट प्राप्त सुझाव र निष्कर्षलाई ऐनमा समेट्ने प्रयास भइरहेको जानकारी दिए। अघिल्लो सरकारले ...