काठमाडौँ । काठमाडौँ उपत्यकामा गएरातिदेखि वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् बिनु महर्जनका अनुसार उपत्यकामा पछिल्लो ६ घण्टादेखि पानी पर्ने र रोकिने क्रम जारी छ। अहिले पनि उपत्यकाका विभिन्न स्थानमा हल्का वर्षा भइरहेको छ। उनका अनुसार पछिल्लो १२ घण्टामा नागार्जुन क्षेत्रमा भारी वर्षा भएको ...