काठमाडौं । पोखराको व्यस्तताबाट केही पर रहेको कास्कीको माछापुच्छ्रे गाउँपालिका–६, अस्ताम गाउँ शुक्रबार प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को अप्रत्याशित आगमनले चर्चामा आयो। प्रधानमन्त्री परिवारसहित अस्तामस्थित अन्नपूर्ण इको भिलेज पुगेपछि स्थानीयवासीमा उत्साहसँगै आफ्ना वर्षौंदेखिका समस्या सरकारसमक्ष राख्ने अपेक्षा जागेको थियो। शुक्रबार बिहानैदेखि गाउँ जाने सडकमा सुरक्षाकर्मीको ...