काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की नेत्री पम्फा भुसालले नेता तथा कार्यकर्तामा बढ्दो पदमोह, संगठनभित्र कमजोर जनवादी अभ्यास र जम्बो आकारका पार्टी कमिटीका कारण कम्युनिस्ट आन्दोलन कमजोर बन्दै गएको बताएकी छन्। शनिबार नेकपाको कोसी प्रदेश समितिले आयोजना गरेको पार्टी एकता तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले ...