काठमाडौं । उद्योगमन्त्री गौरी यादवले परीक्षण उत्पादन भइरहेको हेटौँडा कपडा उद्योगको शनिबार बिहान निरीक्षण गरेकी छन्। अनुगमनका क्रममा मन्त्री यादवलाई नेपाली सेनाले उद्योगको वर्तमान अवस्था तथा मर्मतसम्भारको प्रगतिबारे जानकारी गराएको थियो। सरकारले हेटौँडा कपडा उद्योगको मर्मतसम्भारको जिम्मेवारी नेपाली सेनालाई दिएपछि करिब साढे दुई दशकपछि उद्योगमा ...