काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले पार्टीलाई नयाँ ढङ्गले पुनर्गठन र रूपान्तरण गर्नुपर्ने बताएका छन्। पुरानै ढाँचा र शैलीबाट पार्टी सञ्चालन हुन नसक्ने भन्दै उनले पुनर्गठन र रूपान्तरणलाई अनिवार्य आवश्यकता भएको बताएका हुन्। नेकपा कोशी प्रदेश सम्पर्क समितिले शनिबार काठमाडौँमा आयोजना ...