काठमाडौं । मुलुकको आपूर्ति व्यवस्थामा अत्यावश्यक वस्तुको आयातमा उच्च निर्भरता, एकीकृत तथ्यांकको अभाव, सार्वजनिक संस्थाको कमजोर व्यवस्थापन तथा भौगोलिक विकटता मुख्य चुनौतीका रूपमा देखिएका छन्। चाडपर्व केन्द्रित आपूर्ति व्यवस्थापनसम्बन्धी नीति मस्यौदाले यी समस्याका कारण विशेषगरी दुर्गम क्षेत्रमा वस्तु ढुवानी कठिन भइरहेको औंल्याएको छ। मस्यौदामा बजारमा ...