पोखरा । परिवारका सदस्यसहित निजी भ्रमणका क्रममा शुक्रबार पोखरा आएका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) शनिबार मुस्ताङतर्फ प्रस्थान गरेका छन् । प्रधानमन्त्री शाह स्थलमार्ग हुँदै मुस्ताङतर्फ गएको कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्रीको भ्रमणको विस्तृत कार्यक्रमबारे आफूलाई पूर्ण जानकारी छैन ...