काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्र र हेलो सरकारले काठमाडौंका यातायात व्यवस्था कार्यालयमा आगामी सातादेखि अनिवार्य रूपमा हेल्प डेस्क सञ्चालन गर्न निर्देशन दिएका छन्। नागरिकलाई सेवा लिन सहज बनाउने तथा अनधिकृत रूपमा शुल्क असुल्ने गतिविधि नियन्त्रण गर्ने उद्देश्यले यस्तो निर्देशन दिइएको हो। सूचना प्रविधिमा कम अभ्यस्त ...