काठमाडौं २० जेठ । आम जनता पार्टी ९आजपा०का अध्यक्ष प्रभु साहले विदेश जाने युवाहरूमाथि ठगी भइरहेको बताएका छन् । म्यानपावर व्यावसायीले गैरकानुनी रूपमा विदेश जाने युवाहरूसँग रकम लिइरहेको तर सरकार मुकदर्शक बनेको उनले बताएका छन् । आइतबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले वैदेशिक ...