काठमाडौं, १९ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणको सम्मुखमा भारतले नेपालको हितमा महत्त्वपूर्ण निर्णय गरेको छ । भारतको मन्त्रिपरिषद्को बैठकबाट आउँदो १० वर्षमा नेपालबाट १० हजार मेगावाट विद्युत् खरिद गर्ने प्रस्ताव स्वीकृत गरिएको हो । योसँगै नेपालबाट १० हजार मेगावाट विद्युत् खरिद गर्ने ...