काठमाडौं, १८ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय निजामती सेवा विधेयकलाई केही दिनभित्रै संसद्मा पेस गर्ने बताएका छन्। सोमबार बसेको राष्ट्रियसभा बैठकमा बोल्दै उनले यसबारेको जानकारी दिएका हुन्। ‘पहिला आवश्यक परिमार्जन गरेर अघि बढाउन ढिला भएको हो’, उनले भने, ‘सम्भवतः भोलिको मन्त्रिपरिषद् बैठकबाट पारित ...