काठमाडौं, १७ असार । स्कुटर दुर्घटना हुँदा पुतलीबजार नगरपालिका–१३ का एक युवकको मृत्यु भएको छ । हिजो साँझ भिरकोट नगरपालिका–१ लामाचौरस्थित सिद्धार्थ राजमार्गमा हेलुबाट बयेरघारीतर्फ आउँदै गरेको ग१६प ९१२४ नं स्कुटर दुर्घटना हुँदा स्कुटरमा सवार पुतलीबजार नगरपालिका–१३ का कोसिन्दर क्षेत्रीको आज उपचारकै क्रममा मृत्यु ...