भक्तपुर, ४ पुस । महानगरीय प्रहरी परिसर भक्तपुरले भक्तपुरका विभिन्न ठाउँमा सुन, चाँदीका गरगहना, नगद र टेलिभिजनलगायतका सामग्री चोरी गर्ने दुई गिरोहका ११ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । परिसरले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा चोरीमा संलग्न दुई वटा गिरोह, बरामद गरिएका गरगहना ...