भोजपुर, २ पुस । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता व्यक्तिका परिवारले बेपत्ता सदस्यको अवस्था छिटो सार्वजनिक गर्न माग गर्नुभएको छ । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले भोजपुरका पीडित तथा सरोकारवालासँग आज गरेको अन्तरक्रियाका सहभागीले सो माग गर्नुभएको हो । द्वन्द्वकालमा बेपत्ता पारिएका व्यक्तिका आफन्तले बेपत्ता छानबिन आयोगले ...