काठमाडौं, ३ पुस । सडकमा गुड्ने सवारी साधनमा लेखिएका गजल र सायरीहरुका कारण दुर्घटना हुन सक्ने भन्दै ट्राफिक प्रहरीले हटाउन अभियान सुरु गरेको छ । क्याविनमा सिसा नै छेक्ने गरि झपक्क राखिएका झल्ला र पछाडी लेखिएका विभिन्न गजल तथा सायरीतिर चालकको ध्यान जाँदा दुर्घटना ...