इनरुवा, ११ भाद्र । सुनसरी सदरमुकाम इनरुवा नगरपालिका–६ मधेशा हलेसी चोक नजिक शनिबार राति एक युवती बलात्कृत भएकी छिन्। पूर्वपश्चिम राजमार्ग अन्तर्गत हलेसी चोक नजिक २४ वर्षीया ती युवतीको सामूहिक बलात्कार भएको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुयाँलले जानकारी दिए। मानसिक सन्तुलन ठिक नभएकी उनी ...