दाङ, १८ मंसिर । दाङको बेलझुण्डीमा सुुविधा सम्पन्न बहुउद्देश्यीय रंगशाला निर्माण गरिने भएको छ । मिसन आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७५ का लागि सम्भावित खेलस्थल निरीक्षणका लागि यहाँ आउनु भएका युवा तथा खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दाहलले पाचँ वर्षभित्रै बेलझुण्डीमा सुविधा सम्पन्न बहुुउद्देश्यीय रंगशाला बन्ने ...