काठमाडौँ । जापानको आइची–नागोयामा आगामी असोज ३ गतेदेखि आयोजना हुने २०औँ एसियाली खेलकुद (एसियाड) का लागि नेपाली पुरुष क्रिकेट टोली घोषणा गरिएको छ। नेपाल क्रिकेट सङ्घ (क्यान) ले प्रतियोगिताका लागि १५ सदस्यीय टोली सार्वजनिक गरेको हो। टोलीमा दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल, सोमपाल कामी, करण केसी, ...