काठमाडौं । नेपाल सरकारले काठमाडौंमा पोर्चुगलको कन्सुलर कार्यालय स्थापना गर्न सहमति दिने निर्णय गरेपछि गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलले उक्त निर्णयको स्वागत गरेको छ। एनआरएनए पोर्चुगलले नेपाल तथा पोर्चुगल सरकारप्रति आभार व्यक्त गर्दै काठमाडौंमा कन्सुलर कार्यालय स्थापना हुनु पोर्चुगलमा रहेका नेपाली समुदायका लागि महत्वपूर्ण उपलब्धि ...