काठमाडौं । नेपाल सिमेन्ट उत्पादनमा आत्मनिर्भर हुँदै निर्यातको सम्भावनासम्म पुगे पनि फलाम, तामा, डोलोमाइटलगायत खनिजमा त्यस्तै उपलब्धि हासिल गर्न नसकेको भन्दै सांसद लिमा अधिकारीले प्रश्न उठाएकी छन् । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगसँगको छलफलमा उनले नेपालमा ६० भन्दा बढी प्रकारका खनिज पहिचान भइसकेको र ...