काठमाडौं । नाइमा (NIMA) नामक सवारी साधनको प्रदर्शनी आजदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ। प्रदर्शनीको पहिलो दिनमै नयाँ मोडलका सवारी साधन अवलोकन गर्न दर्शकको उल्लेख्य भीड लागेको छ। प्रदर्शनीमा स्वदेशी तथा विदेशी कम्पनीका विभिन्न प्रकारका सवारीसाधन राखिएका छन्। विद्युतीय गाडी, एसयूभी, सेडान तथा आधुनिक प्रविधियुक्त ...