काठमाडौं । शङ्कर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले नेपाली बजारमा प्रोटोनको नयाँ कम्प्याक्ट विद्युतीय एसयूभी ‘ई.मास ५’ सार्वजनिक गरेको छ। आधुनिक डिजाइन, प्रविधि र प्रतिस्पर्धी मूल्यसहित ल्याइएको यो विद्युतीय एसयूभी प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध हुनेछ। कम्पनीका अनुसार प्राइम भेरियन्टमा ३०.१२ किलोवाट घण्टा क्षमताको ब्याट्री ...