काठमाडौँ, साउन २६ गते । अत्यधिक गर्मीका कारण शरीरमा पानीको मात्रा घट्नुका साथै झाडापखाला, फुड पोइजनिङ, हैजा लगायत पेटसम्बन्धी रोगको जोखिम बढ्ने भएकाले ताजा, स्वच्छ, झोलिलो र पोषिलो खानेकुरा खान चिकित्सकले सुझाव दिएका छन्। जनस्वास्थ्यविद् डा. अरुणा उप्रेतीले गर्मी मौसममा पर्याप्त पानी तथा झोलिलो पदार्थ ...