कैलाली । कैलालीको कैलारी गाउँपालिका–४ स्थित सीमावर्ती क्षेत्रमा भारतबाट भन्सार छली गरेर ल्याइएको करिब ३३ लाख ९४ हजार ८०० रुपैयाँ बराबरको विभिन्न सामान प्रहरीले बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मोबाइलका पार्टपुर्जा, चिनी, डोरीलगायतका सामान बेवारिसे अवस्थामा फेला पारिएको हो। प्रहरीले सीमावर्ती क्षेत्रमा ...