काठमाडौं, १२ बैशाख । विश्वव्यापीरुपमा फैलिएको दोस्रो चरणको कोरोना भाइरस महामारीको असर छिमेकी मुलुक भारतलगायत नेपालमा पनि ब्याप्त हुदै गएको छ । सरकारले कोरोना नियन्त्रणका लागि स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्यरुपमा अप्नाउन तथा २५ जनाभन्दा बढी भेला भई कुनै सभा, समारोह र भीडभाडजन्य गतिविधि नगर्न आग्रह ...