पोखरा २ माघ । आइतबार पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परेका यात्रुको खोजी तथा उद्धार कार्यमा ढिलाइ हुने भएको छ। सोमवार विहानै देखि पोखरामा कुहिरो लागेकाले दुर्घटनास्थलमा अँध्यारो भएका कारण खोजी कार्यमा ढिलाइ भएको उद्धारमा सहभागी सुरक्षाकर्मीले बताए । दुर्घटनामा परी निधन भएका ...