काठमाडौं, १९ वैशाख । त्रिभुवन विमानस्थलबाट भएको ३३ किलो सुन तस्करी प्रकरणमा बयान दिन मोरङ पुगेका नेपाल प्रहरीका एसएसपी दिवेश लोहनीलाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिएको छ । बयान दिन पुगेका लोहनीलाई प्रहरी कार्यालय मोरङले पक्राउ पूर्जी थमाउँदै नियन्त्रणमा लिएको हो। उनले ३३ केजी ...