काठमाडौं, ६ साउन । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले बदलिँदो परिवेश अनुसार मुलुकको परराष्ट्र नीतिलाई पुनपरिभाषित गर्दै लगिएको दावी गर्नु भएको छ । मन्त्री ज्ञवालीले मुलुक आर्थिक समृद्धि र विकासको बाटोमा अघि बढेकाले सोही अनुसारको परराष्ट्र नीति तय गर्दै लैजाने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो । राष्ट्रहित ...