काठमाडौ, ४ साउन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रदेशको नामकरणको विषयमा स्व। प्रदीप गिरीले दिएको विचारसँग नेपाली कांग्रेस सहमत हुनसके सामाजिक द्वन्द्व हटाउन सकिने बताएका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित गिरीको स्मृति सभामा उनले आफू केही दिनअघि मात्रै झापा र इलाम ...