काठमाडौँ, १० असार । सरकारले आगामी आर्थिक बर्षको बजेट संग सम्बन्धीत विभिन्न ३ वटा विधेयक संसदमा प्रस्तुत गरेको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सरकारको तर्फबाट अर्थमन्त्री डाक्टर युवराज खतिवडाले आर्थिक विधेयक २०७६, राष्ट्र ऋण उठाउने विधेयक २०७६ र ऋण तथा जमानत (तेइसाँै) संशोधन २०७६ पेस ...