काठमाडौँ, १२ मङ्सिर । नम्बर नखुलेको सावारीको ठक्करबाट आज बिहान टेकुमा एक जनाको मृत्यु भएको छ । टेकु पुलस्थित कनक पेट्रोल पम्प अगाडि नम्बर नखुलेको सवारी साधनले बिहान ४ बजे कञ्चनपुर घर भई हाल कीर्तिपुर बस्ने १९ वर्षीय जीवन सिंहलाई ठक्कर दिँदा गम्भीर घाइते ...