काठमाडौं, ९ वैशाख । स्वर्गीय राजा वीरेन्द्र वीरविक्रम शाह देवको तस्विर राखेर स्वीजरल्याण्डको एक मदिरा कम्पनीले वियर उत्पादन गरिरहेको खबर सार्बजनिक भएपछि नेपालमा हलचल मच्चिएको छ । वियरको लेबलमा हात राखेर मुस्कुराइरहेको तस्वीरसहित ‘वीरेन्द्र वियर’ सामाजिक संजालमा सार्वजनिक भएपछि नेपालीहरूले आलोचना गरिरहेका छन् । स्वीस ...