नयाँदिल्ली, २४ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणकै बेला अरुण तेस्रो जलविद्युत आयोजनाको शिलान्यास दिल्लीबाटै गरिने भनिएकोमा उक्त शिलन्यास स्थगित भएको छ । वीरगञ्ज चेकपोष्टको भने दुबै देशका प्रधानमन्त्रीले स्वीच्ड अन गरेर उदघाटन गर्ने उनले बताएका छन् । नेपालले गृहकार्य नपुगेको भन्दै अहिले ...