काठमाडौं, ३० वैशाख । आज वस्ने संसद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणबारे जानकारी गराउनु हुनेछ । भ्रमणका बेला भएका उपलब्धिका बारेमा प्रधानमन्त्री ओलीले जानकारी गराउन लाग्नु भएको उहाँको निजी सचिवालयले जनाएको छ । यस्तै, संसदका दुवै सदनमा बजेटका सिद्धान्त ...