काठमाडौं, ३ असार । राष्ट्रिय सभाका सांसदहरूको समयावधीका लागि सोमबार गोलाप्रथाबाट टुंगो लगाउने कार्यक्रम सार्वजनिक भएको छ । राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले आइतबार संसद भवन नयाँ बानेश्वरमा पत्रकार सम्मेलन गरी गोला छान्ने कार्यक्रमको तालिका सार्वजनिक गरेका हुन् । संविधानको धारा ८६ अनुसार राष्ट्रिय सभाका ...