काठमाडौं १ साउन । भूकम्प एउटा यस्तो प्राकृतिक विपद् हो जसको भविष्यवाणी गर्न सकिंदैन । भूकम्पका कारण सुनामी, पहिरो तथा आगलागी लगायतका अन्य विपदहरू हुन्छन् । तर, के जलवायु परिवतर्न वा बढ्दो तापमानका कारणले पनि भूकम्पको संख्यामा वृद्धि हुन्छ त वास्तवमा सबैभन्दा खतरनाक भूकम्पहरु ती ...