काठमाडौं ८ कात्तिक । चिनियाँ राष्ट्रपति शी चिनफिङले पार्टीका शीर्ष नेताहरुको नाम सार्वजनिक गरेका छन् । चिनियाँ कम्युनिष्ट पार्टीको १९ औं महाधिवेशनले शीलाई पुनः महासचिवमा निर्वाचित गरेको छ । लगतै ६४ वर्षीय शीले सात सदस्यीय स्थायी कमिटीको घोषणा गरेका छन् । यो समूह नै ...