कुलमान हटाइएको बारे प्रधानमन्त्रीले सदनलाई जानकारी दिने सहमति काठमाडौं १५ चैत । संसदमा जारी गतिरोध खुलाउन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को १८ गतेको बैठकमा सम्बोधन गर्ने सहमति भएको छ।प्रधानमन्त्रीले संसदमा आएर जबाफ नदिएसम्म संसद अवरोध जारी रहने प्रचण्डले भृकुटी मण्डमपमा चेतावनी दिइरहेका बेला यो सहमति ...