विश्वभरबाट उच्चस्तरीय प्रतिनिधिमण्डल काठमाडौं (एबीसी नेपाल) — इरानका पूर्व सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको अन्त्येष्टिका लागि राजधानी तेहरानमा अभूतपूर्व सुरक्षा व्यवस्था र विशाल जनसहभागिताको तयारी गरिएको छ। इरानी अधिकारीहरूका अनुसार अन्त्येष्टिमा एक करोडभन्दा बढी शोकाकुल नागरिक तथा १०० भन्दा बढी देशका प्रतिनिधिमण्डल सहभागी हुने अपेक्षा गरिएको छ। खामेनी अमेरिकी–इजरायली युद्धको ...